नेपाल भलिबल क्लब हामबर्ग e.V.
खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै

हाम्रो बारेमा
परिचय
नेपाल भलिबल क्लब हामबर्ग e.V. जर्मनीको हामबर्गमा स्थापित एक गैर-नाफामुखी, सामाजिक तथा खेलकुद संस्था हो। यो क्लब जर्मनीमा रहेका नेपाली तथा अन्य इच्छुक समुदायलाई भलिबल खेलमार्फत एकताबद्ध गर्दै स्वास्थ्य, मित्रता, सामाजिक सद्भाव तथा नेपाली कला–संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो।
हाम्रो क्लब खेलकुदलाई माध्यम बनाएर समुदायबीच आपसी सहयोग, अनुशासन, नेतृत्व विकास र सकारात्मक सोचको विकास गर्दै स्वस्थ समाज निर्माणमा प्रतिबद्ध छ।
हाम्रो मिशन
हाम्रो उद्देश्यहरू
पूर्ण विवरण हेर्न स्वाइप गर्नुहोस्
"एकता, ऊर्जा र उत्साह — स्वास्थ्य, मित्रता र नेपाली कला–संस्कृति संरक्षण हाम्रो लक्ष्य"
0+
सदस्यहरू
0+
कार्यक्रमहरू
0+
वर्षहरू
0+
पुरस्कार